बृन्दाबन नपामा श्रीमानले श्रीमतीको गरे हत्या

राैतहट, १४ चैत्र रौतहट जिल्लाको बृन्दाबन नगरपालिका वड़ा नम्बर १ भोटिया टोलमा बिबाद हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन ! श्रीमती संग विबाद हुदा श्रीमान तीर्थ वाइबाले आफ्नै श्रीमती ३५ वर्षीय सेतीमाया तामांगलाइ धारिलो हथियार प्रयोग गरी घाटी रेतेर हत्या गरेको हो ! श्रीमतीको हत्या गरेपछि लोग्ने तीर्थ वाइबाले आत्म हत्याको समेत प्रयास गरेका जिल्ला … Continue reading बृन्दाबन नपामा श्रीमानले श्रीमतीको गरे हत्या